शोणितपुर जिला गोर्खा छात्र संघ

शोणितपुर जिला गोर्खा छात्र संघ

728 12 Community Organization

sonitpuraagsu.blogspot.in

Tezpur, Tezpur, India - 784001

Is this your Business ? Claim this business

Reviews

Overall Rating
4

12 Reviews

5
100%
4
0%
3
0%
2
0%
1
0%

Write Review

150 / 250 Characters left


Questions & Answers

150 / 250 Characters left


About शोणितपुर जिला गोर्खा छात्र संघ in Tezpur, Tezpur

असमेली गोर्खा हरुलाई १९४६ सन मा छात्र शक्तिको रुप मा संगठित पार्ने ईतिहास बोकेको शोणितपुरे गोर्खा हरुको एक अलगै कीर्ति छ असमको गोर्खा सांगठनिक,सामाजिक, सांस्कृतिक परिपेक्ष्य मा। छात्र तथा जातिय समाज को समस्या हरु समाधान गर्ने हक का निरन्तर रुपले आफ्नो काम गर्दै आयेको संग्रामी संगठन को रुपमा परिचित गोर्खा छात्र संघलाई असमको सांगठनिक परिचय दिलाउना सक्षम पार्नु मा असम भरि छरियेर बसेका गोर्खा हरुको सहभागिता व्यक्त गर्न सकिदैन तर पनि शोणितपुर जिलाको अहम भुमिका छ गोर्खा जन समाजमा शोणितपुर असमेली गोर्खा हरुको जन्मलग्न दिनबाट मार्गदर्शक भयेको छ भने तो कीर्ति वर्तमान सम्म बचाई रहन शोणितपुर जिला सक्षम भै नै रहेको छ । गोर्खा हरुको हर एक समस्या मा शोणितपुर आग्सुले आफ्नो आवाज उठायेको छ र उठाई रहन लाइ प्रतिज्ञाव्ध पनि छ । ते जोस जागर को साथ आउदो दिन हरुमा शोणितपुरे गोर्खा हरुलाई प्रतिनिधित्व गर्दै असमको परिप्रेक्ष्य मा शोणितपुर जिला गोर्खा छात्र संघले निरन्तर प्रयास गर्ने छ बस हामी हरुलाई हाम्रो जन समाज को समर्थन चाहियेको छ ,तपाई हरुले हामीहरुलाई सहयोग गर्नु भयो भने हामी अवश्य पनि तपाई तथा हामीमा आयेको समस्या समाधान गर्न सकने छुम । अन्त मा शोणितपुर जिला अन्तर्गत रहने सबै बुद्धिजीवी, छात्र बन्धु हरुमा हामीलाई सहयोग तथा यो जातिय संग्राम मा शोणितपुर जिला गोर्खा छात्र संघमा आफ्नो पनि सहभागिता दर्ता गरी आफै आफ्नो संरक्षक बन्न हामी आह्वान गर्दछौं । #शोणितपुर जिला गोर्खा छात्र संघ(आग्सु)

Popular Business in tezpur By 5ndspot

© 2024 FindSpot. All rights reserved.